५ आश्विन २०८१ शनिबार
image/svg+xml

बैठक लाइभ गर्ने ढकालको प्रस्ताव अस्वीकृत, कविन्द्र बुर्लाकोटीले पढे प्रतिवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले तयार पारेको प्रतिवेदन पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको छ।

रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔंः मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले अबको १०० दिनमा आफ्नो पार्टी रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं भन्ने प्रस्ताव राखेका छन् ।

महामन्त्री ढकालको आग्रह: झिँगासँग होइन् मौरीसँग उडौँ, जनतालाई मह खुवाऔँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई झिगासंग नभएर मौरीसँग उड्न आग्रह गरेका छन्।

रविलाई ढकालले भने: तपाईंको गाडीको सिसा कालो भइसक्यो, समीक्षा गर्नुहोला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफैमाथि समीक्षा गर्न आग्रह गरेका छन्।

रास्वपाका महामन्त्री ढकालले किन टाँसे मुखमा कालो टेप?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा विरोध जनाएका छन्।

गृहमन्त्री लामिछाने निलम्बनको माग गर्दै दायर भएको रिटमा आज पनि सुनुवाइ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गर्दै दायर भएको रिटमा आज पनि सुनुवाइ हुँदैछ।

रवि लामिछानेविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिट आज पनि हेर्दाहेर्दैमा परेको छ।

भ्रष्टाचारको फाइल खोलेपछि एक रात पनि टिक्न दिएनन्: गृहमन्त्री लामिछाने

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको दाबी गरे।

रास्वपा नयाँ सरकारमा सहभागी नहुने

मंगलबार बिहान सिंहदबारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ सरकारमा पार्टी सहभागी नहुने बताए।

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथि आज सुनुवाइ

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।

सत्ता समीकरण फेरबदलको चर्चाबारे गृहमन्त्री: हल्ला मात्रै हो, मलाई थाहा छैन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हुनेकुरा हल्ला मात्रै भएको बताएका छन्।

२५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बन्दै छ: गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका छन्।

भ्रष्टाचारमा संलग्नलाई निर्मम भएर कारबाही गर्छौं: गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारमा संलग्नलाई निर्मम भएर कारबाही गर्ने बताएका छन्।

नवीकरण नगरिएका क्रसर उद्योगलाई सञ्चालन गर्न दिने सरकारको तयारी

सरकारले नवीकरण नभएका क्रसर उद्योगहरूलाई मन्त्रिपरिषद्बाट निर्णय गरेर वैधानिक रुपमा सञ्चालन गर्न दिने तयारी गरेको छ।

संसद बैठक बस्दै, गृह, अर्थ र शिक्षा मन्त्रीले सांसदले सोधेका प्रश्नहरूको जवाफ दिने

आजको बैठकमा गृह मन्त्री रवि लामिछाने, अर्थ मन्त्री वर्षमान पुन र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रृष्ठले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्