राष्ट्रियसभा सूचना टाँसेर सोमबारसम्मलाई स्थगित
सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन हुने भनिएको संसदीय समितिको टीओआरमा सहमति नजुटेपछि राष्ट्रियसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।