५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘खुवालुङ’ को लोकार्पण तथा 'पानीपतिया' को विमर्श

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले किरात राई जातिमा बोलिने भाषाहरूको पत्रिका ‘खुवालुङ’ को लोकार्पण गरेका थिए।

डा.कुसुमाकर शर्मा गौतमको ‘हिउँको राप’ माथि परिचर्चा

क्यानाडाको अल्बर्टा राज्यको एडमन्टन शहरमा डा.कुसुमाकर शर्मा गौतमको लघुकथासङ्ग्रह ‘हिउँको राप’ माथि परिचर्चा भएको छ।

शैक्षिक नीति तथा कार्यक्रमबारे छलफल गर्दै आठराई त्रिवेणी गाउँपालिका

आठराई त्रिवेणी गाउँपालिकाले पालिकाभरिका विद्यालयहरूका प्रधानाध्यापकको भेला गरेको छ।

गण्डकी प्रदेशसभा : नीति तथा कार्यक्रम सम्बन्धमा छलफल

गण्डकी प्रदेशसभामा आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा छलफल सुरु भएको छ।

प्रधानमन्त्रीले गरे मेयर्स फोरमसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालसँग काठमाडौं उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गरेका छन्।

संसद बैठक अघि प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

सभामुख देवराज घिमिरेले आज पनि विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्