२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बैतडीमा एक पुरुष मृत फेला

बैतडीमा एक पुरुष मृत फेला परेका छन्। दार्चुलाको लेकम गाउँपालिका-१ बित्थड घर भएका ५० वर्षीय तिखुरे खत्री मृत फेला परेका हुन्।

लडेर एक विद्यार्थीको मृत्यु

बैतडीमा लडेर एक विद्यार्थीको मृत्यु भएको छ। पाटन नगरपालिका-४ स्थित भुमेश्वर मावि ठाँडमा कक्षा-९ मा अध्ययनरत १४ बर्षीय प्रकाश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्