वार्ता र कूटनीतिक तहबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ट छिमेकीका साथै आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको बताएका छन्।