२४ असार २०८१ सोमबार
image/svg+xml

चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुने

चिनमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीको लागि उचित शैक्षिक परार्श दिने उदेश्यले नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले काठमाडौंमा एक दिने शैक्षिक प्रदर्शनी आयोजना गर्ने भएको छ।

एकता र साझा प्रयासबाट बिम्स्टेकका लक्ष्य हासिल गर्न सकिन्छ: परराष्ट्रमन्त्री

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को बडापत्रमा उल्लिखित लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सदस्य राष्ट्रबीच एकता हुनुपर्ने बताएका छन्।

मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले प्रोत्साहन गर्नुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताएका छन्।

नेपालको विकासमा रसियाको ठूलो सहयोग छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रसियाको ठूलो सहयोग रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्