१७ असार २०८१ सोमबार
image/svg+xml

अझै चुलियो कामिरिताको कीर्तिमान, २९औं पटक सगरमाथा आरोहण

सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी सोलुखुम्बु थामेका ५४ वर्षीय कामिरिता शेर्पाले आफ्नो कीर्तिमानलाई अझै अग्लो पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्