२० कार्तिक २०८१ मंगलबार
image/svg+xml

राष्ट्रपतिका सल्लाहकार नेपालको अभिव्यक्तिप्रति नागरिक अगुवाको आपत्ति

सयको नोटमा देशको नयाँ नक्सा राख्ने सरकारको निर्णयमा राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ चिरञ्जीवी नेपालको अभिव्यक्तिप्रति नागरिक अगुवाले आपत्ति जनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्