२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्धको मुद्दा

उच्च अदालत पाटनले माउन्टेन इनर्जी नेपालविरुद्ध नेपाल विद्युत् प्राधिकरणले दायर गरेको मुद्दामा दाबी नपुग्ने भन्दै रिट खारेज गरिदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्