७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्रीले गाजाको बारेमा ठोस योजना नबनाए राजीनामा दिने इजराइली मन्त्रीको चेतावनी

उनले प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीको भविष्यको बारेमा कुनै योजना पेश नगरे आफूले वार क्याबिनेटबाट राजीनामा दिने चेतावनी दिएका हुन्।

नेतन्याहूले भनेः शत्रुलाई परास्त गर्न विश्वको कुनैपनि शक्ति सामू झुक्दैनौं

इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विश्वको कुनैपनि शक्ति सामू आफू नझुक्ने बताएका छन्।

इजराइललाई पठाउने बमको खेपमाथि अमेरिकाले लगायो रोक

अमेरिकाले पटकपटक रफाहमा शरण लिएर बसिरहेका नागरिकलाई जबसम्म सुरक्षित हटाउने योजना बन्दैन तबसम्म त्यहाँ आक्रमण नगर्न चेतावनी दिँदै आएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्