२१ असार २०८१ शुक्रबार
image/svg+xml

प्रदेश सरकार गठनविरुद्ध कार्कीले दिएको रिटमा आज पेशी

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज तोकिएको छ।

कोशीमा नयाँ सरकार गठनको दाबी गर्ने समय भोलि साँझ ५ बजेसम्म

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि भोलिसम्मको समय तोकेका छन्।

कोशीमा किचलो, दबाबमा प्रदेश प्रमुख

कोशी प्रदेशको राजनीतिक किचलोका कारण यो बेला प्रदेश प्रमुख दबाबमा परेका छन्। नयाँ सरकार गठनका लागि प्रतिपक्षी दलहरूले दबाब दिइरहेका छन् भने सत्तारुढ दलभ भने कायम सरकारले नै निरन्तरर्ता पाउनु पर्ने अडानमा देखिन्छ।

कोशीमा बजेटबारे पूर्व छलफल, २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को पूर्व–बजेट तयारी तिव्र पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्