९ मंसिर २०८१ आइतबार
image/svg+xml

बागमती सरसफाइ विशेष अभियानको तयारी

बागमती सफाइको २०० औँ हप्ताको अवसरमा यही फागुन २८ गते सरसफाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुन्दरीजलदेखि चोभारसम्मको २८ किमि क्षेत्रलाई १७ खण्डमा विभाजन गरी विभिन्न मन्त्रालयका सचिवलाई जिम्मेवारी तोकिने भएको छ।

पाँचथरमा साप्ताहिक सरसफाइ अभियान २२ औं हप्तामा

पाँचथर– नयाँ सहरका लागि प्रस्तावित सदरमुकाम फिदिममा हरेक शनिबार सरसफाइ गर्ने अभियान २२ औँ हप्तामा पुगेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरको संयोजनमा फिदिम नगरपालिका, यहाँ बासिन्दा, प्रहरी कर्मचारीले फिदिम बजार सरसफाइ गरेका छन्।

खानेपानी तथा सरसफाइ मन्त्रीद्वारा राजीनामा

समाजवादी जनता दलबाट मन्त्री बनेका प्रेमबहादुर सिंहले पदबाट राजीनमा दिएका छन्। वर्तमान केपी ओली नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि खाने पानी तथा सरसफाइ मन्त्रीको जिम्मेवारी सम्हालेका सिंहले राजीनामा दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्