प्रधानमन्त्री क्रिकेट कपः पुलिस सेमीफाइनलमा
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरेको छ। पुलिस क्लबले प्रदेश नं २ लाई १५६ रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरेको छ। पुलिस क्लबले प्रदेश नं २ लाई १५६ रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो।
विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा बंगलादेशले साउथ अफ्रिकासामु ३३१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। यसपालिको विश्वकपमा यो सबैभन्दा ठूलो स्कोर हो।
राष्ट्रिय खेलकुद परिषद्को पहलमा आइसिसीले प्रशिक्षणका लागि नेपाल पठाएका उमेश पटवालले नेपाली राष्ट्रिय टोलीको क्रिकेट प्रशिक्षणका लागि औैपचारिक रूपमा जिम्मेवारी पाएका छन्।
एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा न्युजिल्याण्डले सहज जित हात पारेको छ। कार्डिफस्थित सोफिया गार्डेन्समा श्रीलंकालाई १० विकेटले पराजित गर्दै न्युजिल्याण्ड विजयी भएको हो।
एकदिवसिय क्रिकेट विश्वकपको आजको पहिलो खेलमा श्रीलंका र न्युजिल्याण्ड खेलिरहेका छन्।
आइसीसी एकदिवसिय विश्वकपमा वेष्ट इण्डिजले पाकिस्तानमाथि ७ विकेटको सहज जित निकालेको छ।
आइसीसी एकदिवसिय विश्वकपमा पाकिस्तानले कमजोर सुरुवात गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका उमेश पटवाल बन्ने भएका छन्।
वर्षाले खेल हुन नसकेपछि सुदूरपश्चिम र प्रदेश–५ ले राजधानीमा जारी तेस्रो प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार अंक बाँडेका छन्।
१० राष्ट्रको सहभागिता रहेको विश्वपकप क्रिकेट २०१९ बिहीबारबाट इङल्यान्डमा सुरु भएको छ। प्रतियोगिताको यो १२औं संस्करण हो। सन् १९७५ देखि इङ्ल्यान्डबाट सुरु भएको विश्वकप १२औं संस्करणसम्म आइपुग्दा कयौं किसिमका रोमाञ्चक घटनाहरू भएका छन्। सन् २०१९ मा जारी १२औं संस्करण पनि इङ्ल्यान्डमै भइरहेको छ। यहाँसम्म आइपुग्दा एकदिवसीय विश्वकप क्रिकेटको इतिहासलाई फर्केर हेर्दाः
१९ औं विश्वकप क्रिकेटको पहिलो खेलमा आयोजक इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ। लन्डनविश्वकप क्रिकेटको उद्घाटन खेलमा घरेलु टोली इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको हो।
चितवन भरतपुर १५ रामपुरमा निर्माणाधीन रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तारबार बुधबार स्थानीयले भत्काएका छन्। बिहान ६ बजेपछिको समयमा एक्साभेटरसहित पुगेको समूहले रंगशालाको पश्चिमतर्फ रहेको तारबार र जस्ताको बार भत्काइदिएका हुन्। स्थानीयले रंगशालाको पश्चिमपट्टि रहेको रगंशाला निर्माणस्थलसँगै कृषि तथा वन विज्ञान विश्वविद्यालयको जग्गामा समेत रहेको तार जाली भत्काइदिएका थिए। करिब एक किलोमिटर लम्बाइमा स्थानीयले एक्साभेटर लगाइदिएका हुन्।
घरेलु मैदानमा बिहीबार सुरु हुने विश्वकप क्रिकेट जित्ने लक्ष्य बनाएको इङ्ल्यान्ड उपाधिको भोको अस्ट्रेलिया र विराट कोहलीप्रेरित भारतसँग निकै सजग छ।
काठमाडौंको मूलपानीमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि १० करोड तथा प्रदेश तहको सहलगानीमा सबै प्रदेशमा सुविधा सम्पन्न १/१ वटा रंगशाला र प्रदेश र स्थानीय तहको सहलगानीमा सबै स्थानीय तहमा १/१ वटा खेल ग्राम स्थापनाका लागि ४० करोड बजेटको व्यवस्था पनि गरिएको छ।