२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ललितपुरमा नृसिंह जात्रा (फाेटाे फिचर)

ललितपुरकाे स्वँथमा मंगलबार ‘उपाकल साया’को नामले चिनिने नृसिह जात्रा अायाेजना गरिएकाे छ। कुनै पनि दैवी प्रकाेप नलागाेस् र विश्वमै शान्ती कायम भइरहाेस् भन्ने कामनाका साथ भाद्र कृष्ण पञ्चमीका दिन याे जात्रा मनाउने गरिन्छ ।

ललितपुरमा पर्खालले पुर्दा दुई विद्यार्थीको मृत्यु

ललितपुर- गोदावरी बाडेगाउँमा रहेको पुष्पाञ्जली माध्यमिक विद्यालयमा पर्खाल भत्किँदा दुइ विद्यार्थीको मृत्यु भएको छ। बिहान १० बजे पर्खाल भत्किँदा कक्षा कोठामा रहेका विद्यार्थीको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्