म्याद गुजारेर मूल नहर परीक्षण
सिक्टा सिँचाइ आयोजनाको मूल नहर परीक्षण मर्मतसुधारको म्याद गुजारेर गरिएको पाइएको छ । मूल नहर परीक्षणका क्रममा भत्किएको थियो । आयोजनाले १ मे २०१६ सम्म मर्मत र सुधारको दायित्व ठेकेदार कम्पनीको हुने सम्झौता गरेको थियो ।