निरन्तर वर्षाले ८० प्रतिशत सडक अवरुद्ध
उदयपुर– तीनदिनदेखिको निरन्तर वर्षाले उदयपुरमा ८० प्रतिशत सडकमा सवारी आवागमन अवरुद्ध भएको छ। स्थानीय खोला खहरेमा पानीको बहाव बढेको तथा अधिकतर सडक कच्ची भएका कारण यातायात आवागमन रोकिनु पुगेको हो ।
उदयपुर– तीनदिनदेखिको निरन्तर वर्षाले उदयपुरमा ८० प्रतिशत सडकमा सवारी आवागमन अवरुद्ध भएको छ। स्थानीय खोला खहरेमा पानीको बहाव बढेको तथा अधिकतर सडक कच्ची भएका कारण यातायात आवागमन रोकिनु पुगेको हो ।
काठमाडौं- सत्या व्यान्डले तयार गरेको गीत ‘एउटै मुटु’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। निकेश खड्काको निर्देशनमा तयार भएको गीत युट्युब मार्फत् सार्वजनिक गरिएको हो।
मुस्ताङ– पर्यटन सिजन सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन्।