२६ कार्तिक २०८१ सोमबार
image/svg+xml

लन्डनमा सम्झिए बीपी कोइराला

नेपाली जनम्पर्क समिति बेलायतले बीपी कोइरालालाई सम्झिएको छ। १०५ औं बीपी जयन्तीको अवसरमा हिजो आइतवार लन्डनस्थित मायापवमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले वीपी कोइरालाका विभिन्न आयाम बारेमा प्रकाश पारे।

आगामी मार्चमा इयूबाट सम्पूर्ण रुपमा अलगिन्छौं: बेलायती प्रधानमन्त्री

बेलायतकी प्रधानमन्त्री टेरिजा मेले बेलायत युरोपेली संघबाट औपचारिक रुपमा अलग्गिने घोषणा गरेकि छन्। टेलिग्राफको एक आलेखमा प्रधानमन्त्री मे ले अर्को वर्षको २९ मार्चमा बेलायत युरोपेली संघबाट औपचारिक रूपमा अलग्गिने उल्लेख गरिन्।

बालबालिकालाई इनर्जी ड्रिंक्स प्रतिबन्ध

बेलायतले १८ वर्ष मुनिका बालबालिकालाई इनर्जी ड्रिंक्स (कोकाकोला तथा अन्य नरम पेय पदार्थ) बिक्री गर्न प्रतिबन्ध लगाउने भएको छ ।

बेलायतका दक्षिए एसीया विभाग प्रमुखसँग दाहालको भेट

बेलायतका दक्षिण एसीया विभाग प्रमुख ग्यारेथ बेलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्।

संरक्षणको पखाईमा बेलायती महारानी र जंगबहादुरको हौदा

बेलायती महारानी एलिजावेथ द्वितिय सन् १९६१ मा नेपाल आइन्। नेपालका तत्कालिन राजा महेन्द्रको निमन्त्रणामा आएकी उनले चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैंडाको सिकार समेत गरिन्। तर बेलायतकी शक्तिशाली महारानीले सिकार गर्दा प्रयोग गरेको विशेष सिकारी हौदा भने संरक्षणको पखाईमा छ।

बेलायतमा दश नेपाली सम्मानित

बेलायतमा एकै पटक १० नेपाली सम्मानित भएका छन्। नेपाल ब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर क्षत्री लगायत १० जनालाई सांसद डा. सूर्य पाठकले सम्मान गरे।

युरोपेली संघविरुद्ध मुद्दा हाल्न बेलायतलाई ट्रम्पको सुझाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघविरुद्ध मुद्दा हाल्न बेलायती प्रधानमन्त्री थेरेसा मेलाई सुझाव दिएका छन्।

बेलायतमा हुने प्रदर्शनलाई लिएर चिन्तित छैन : ट्रम्प

बेलायत भ्रमणका दौरान हुनसक्ने प्रदर्शनलाई लिएर आफूलाई कुनै चिन्ता नलागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

बेलायतले अफगानिस्तानमा थप सेना पठाउने

बेलायतले अफगानिस्तानमा थप ४४० जना सैनिक पठाउने भएको छ। अफगानिस्तानको शान्तिको विषयमा भएको कुराकानीमा बेलायती प्रधानमन्त्रीले यो प्रतिबद्धता व्यक्त गरेकी हुन्।

बेलायती समर्थकलाई प्रहरीको चेतावनी

बेलायती प्रहरीले स्विडेनविरुद्धको विश्वकप क्वार्टरफाइनलमा जित हासिल गरेको खेलपछि भएका थुप्रै घटनाका कारण फुटबल समर्थकलाई संयमपूर्वक व्यवहार गर्न सचेत पारेको छ।

विदेशमन्त्रीकाे राजीनामा पश्चात् बेलायतमा नयाँ राजनीतिक तरङ्ग

लायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन् ।

बेलायती मन्त्री डेभिड डेभिसले दिए राजीनामा

युरोपेली संघबाट बेलायतकाे निष्काशन सम्बन्धकाे वार्तामा जिम्मेवारी पाएका मन्त्री डेभिड डेभिसले पदबाट राजीनामा दिएका छन् ।

बेलायती नागरिकलाई नेपाल भ्रमणको निम्तो

ब्रिटेनस्थित नेपाली कूटनीतिज्ञ तथा ब्रिटिश व्यवसायीहरुले ब्रिटिश नागरिकहरुलाई नेपाल भ्रमण गर्न निम्तो दिएका छन्।

ब्रेक्जिटका लागि बेलायती संसदबाट कानूनी मान्यता प्राप्त

यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मङ्गलबार कानूनी बाटो खुला गरिदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्