१९ असार २०८१ बुधबार
image/svg+xml

बलियो टोलीसँग क्रिकेट खेल्ने मौका पाएका छौँ: कप्तान पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने बताएका छन्।

नेपालको जितपछि कप्तान पौडेल भन्छन्: अभ्यस्त पिचले सफलता दिलायो

स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला स्वीप गरेपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले अभ्यस्त पिचबाट नेपाली टोलीले सफलता निकालेको बताएका छन्।

महत्वपूर्ण लिग भएकाले सुखद् नतिजाका लागि खेल्छौँ: कप्तान पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र आयोजक नेपालबीच मंगलवारबाट आयोजना हुने त्रिकोणात्मक श्रृंखलामा सुखद् नतिजा निकाल्नका लागि नेपाली टोली तयार रहेको बताएका छन्।

नेपालको सानदार जित

सन्दीपको घातक बलिङ सामू पपुवा न्युगिनीका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्नै सकेनन्। ५.१ ओभर बलिङ गरेका सन्दीपले ६ विकेट निकाल्दा ११ रन मात्र खर्चिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्