वसन्त विद्रोह
प्रकृति एउटा महान् कलाकार हो। मानिस आफूले केही बाग, वन र उपवन सजाउन सक्छ। यो चराचर जगत्लाई कोरीबाटी गर्ने प्रकृतिसँग महान् कलाकारिता रहेको छ।