१२ मंसिर २०८१ बुधबार
image/svg+xml

फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा

युरोकप २०१६ अन्तर्गत अन्तिम १६ का खेलमा विजयी हुँदै आयोजक फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेका छन्। गएराति सम्पन्न पहिलो खेलमा आयोजक फ्रान्सले रिपब्लिक अफ आयरल्यायडलाई २-१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

रिर्काडोको गोलमा पोर्चुगल क्वाटरफाइनलमा

युरो कप २०१६ अन्तर्गत गए राती सम्पन्न प्रि–क्वाटरफाइनमा पोर्चुगलले क्रोएसियालनई १-० गोलले पराजित गर्दै पोल्याण्डसँगको भेट निश्चित गरेको हो। खेलमा अधिकांश समय बलमा नियन्त्रण लिँदै पोर्चुगलको पोस्टमा लगातार आर्क्रमण गरेको क्रोएसियाले गोल भने गर्न सकेन।

कोलम्बियालाई पराजित गर्दै चिली फाइनलमा प्रवेश

सिकागो – डिफेन्डिङ च्याम्पियन चिली कोलम्बियालाई पराजित गर्दै अमेरिकामा जारी कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा चिलीले कोलम्बियालाई २–० गोल अन्तरले पराजित गरेको हो।

अन्तिम १६ समिकरण पूरा, नयाँ राष्ट्र फाइनलमा पुग्ने निश्चित (तालिका)

पेरिस– फ्रान्समा जारी युरोकप २०१६ को बुधबारबाट समुह चरणका खेलहरु सकिएका छन्। यससँगै अन्तिम १६ समिकरण पनि पूरा भएको छ। जसअनुसार फाइनलमा एक नयाँ राष्ट्रले प्रवेश पाउने पनि पक्का भएको छ।

अमेरिकालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

आयोजक अमेरिकालाई ४–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा अर्जेन्टिनाका इजिक्वेल लाभेजिले खेलको तेस्रो मिनेटमा गोल गर्दै टेलिलाई १–० को अग्रता दिलाएका थिए।

भेनेजुएलालाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

मासाच्युट- भेनेन्जुएलालाई ४-१ गोलले पराजित गर्दै अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। जिलेटी रंगशालामा आइतबार बिहान सम्पन्न खेलको ८ र २८औं मिनेटमा गोल गर्दै गोन्जालेज हिग्विनले अर्जेन्टिनालाई पहिलो हाफमा २-० को अग्रता दिलाएक थिए।

धरान सहज सेमिफाइनलमा

पोखरा-पाहुना टोली भारत उडिसाको फाओ एकेडेमीमाथि सहज जित निकाल्दै धरान फुटबल क्लब पोखरामा जारी मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्