इम्बोस्डमा गच्छदार, ठाकुर र श्रेष्ठको बलजफती
भुक्तानी मोडालिटी बुट प्रणाली हुनु र डलरमा गर्नुपर्दा राज्यलाई नोक्सानी भएको हो। अमेरकी डलरको मूल्य बढ्दै गएपछि ४ अर्ब ७८ करोड ७७ लाख रुपैयाँको ठेक्कामा करिब ५ अर्ब ६० करोडभन्दा बढी भुक्तानी गर्नुपर्ने अवस्था आएको हो। नोक्सानी अझै बढ्ने देखिएको छ। सारांश