मिथिलामा देवी प्रतिमा विसर्जन
मिथिलामा यसपालिको दशहरा (दशैँ) पर्वका लागि स्थापित देवी प्रतिमा मङ्गलबार विसर्जन गरिएका छन्।
मिथिलामा यसपालिको दशहरा (दशैँ) पर्वका लागि स्थापित देवी प्रतिमा मङ्गलबार विसर्जन गरिएका छन्।
जयादशमी अर्थात् टीकाकोे दिन महिषासुर दैत्यको प्रतीकका रूपमा खःमेथ (राँगो)लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रह्मायनी मन्दिर लगेर वध गरी जम्मा गरिएको रगत आज बिहान नवदुर्गा देवगणलाई चढाएर दसैँ विसर्जन गरिएको छ ।