सिंगटीको हकप्रद सेयर बाँडफाँट
सिँगटी हाइड्रो इनर्जीले निष्कासन गरेको हकप्रद सेयर बाँडफाँट गरिएको छ।
सिँगटी हाइड्रो इनर्जीले निष्कासन गरेको हकप्रद सेयर बाँडफाँट गरिएको छ।
सम्झौता अनुरूप सिंगटी हाइड्रो इनर्जीले प्रतिसेयर सय रूपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद साधारण सेयरको (१ः१) साविकका सेयरधनीहरुलाई निष्कासनगर्न कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।