९ मंसिर २०८१ आइतबार
image/svg+xml

हिउँ हटाएपछि खुल्यो नाग्मा-गमगढी सडक

केही दिनअघिको हिउँले नाग्मा-गमगढी सडक खण्ड अन्तर्गत घुच्चीडाब, बुलबुले, सिटिचौर लगायत सडक क्षेत्रमा जमेको बाक्लो हिउँ पन्छाएपछिखुलेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्