३ असार २०८१ सोमबार
image/svg+xml

इजराइल र गाजामा दोश्रो दिन गोली हानाहान: २४ जनाको मृत्‍यु, २१५ घाइते

मृत्यु हुनेमा छ बालबालिका र दुई महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा जनाइएको छ।

राष्ट्रपति बाइडेनद्वारा युद्ध रोक्न इजरायलसँग फेरि अनुरोध

इजरायलले बिहीबार बिहानैदेखि गाजापट्टीका विभिन्न स्थानमा भिषण हवाई हमला सुरु गरेको छ। आक्रमणबाट कम्तीमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएका छन्।

इजरायली र प्यालेस्टिनीबीचको युद्ध कहिले रोकिएला?

इजरायली सेनाले प्यालेस्टिनी परिवारलाई हटाउन थालेपछि 'भूमि कब्जा गर्न खोजेको' भन्दै हमासले क्षेप्यास्त्र प्रहार गरेको थियो। यद्यपी इजरायलभित्रै बसोबास गर्ने अल्पसंख्यक अरब समुदायले पनि उक्त घटनाको विरोध गर्दै प्रदर्शन गरेका थिए जुन यहूदी–अरबी हिंसामा रुपान्तरण भएको थियो।

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुईजना प्यालेस्टिनीको मृत्यु भएको छ।

गाजा सीमाक्षेत्रमा तीन प्यालेस्टिनी मारिए

उत्तरी गाजापट्टीमा इजरायली सेनाले चलाएको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। गाजापट्टीबाट तीन वटा क्षेप्यास्त्र प्रहार भएको केही घण्टापछि नै इजरायली सेनाले गरेको कारबाहीमा तीन प्यालेस्टिनीको ज्यान गएको हो।

अमेरिकाले प्यालेस्टिनी कार्यालय बन्द गर्ने

संयुक्तराज्य अमेरिकाले वासिङ्टनमा रहेको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यालय बन्द गर्ने तयारी गरेको अमेरिकी अधिकारीले जनाएका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले यस सम्बन्धी घोषणा गर्ने बताइएको छ।

प्यालेस्टिनी पत्रकार मारिए

इजरायल–गाजा सीमा क्षेत्रमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनको समाचार संकलन गर्दै गर्दा इजरायली सुरक्षा फौजबाट प्रहार भएको गोली लागी घाइते भएका एक प्यालेस्टिनी पत्रकारको शनिबार मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीले जनाएका छन्।

प्यालेस्टिनीलाई सहयोग रोक्ने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयता रकम रोक्ने चेतावनी दिएका छन्। हाल अमेरिकाको नेतृत्वमा भइरहेका शान्ति प्रयासहरुमा सहभागिता नजनाएसम्म उक्त रकम रोक्ने जानकारी दिएका छन्।

अमेरिकाद्वारा प्यालेस्टिनी सहयोग रोक्का

संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनीहरूलाई गरी आएको सहयोगको आधा रकम रोक्का गरेको घोषणा गरेको समाचारमा जनाइएको छ। संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको सो रकम अमेरिकाले आफ्नो तर्फबाटै एकतर्फी रोकेको हो।

प्यालेस्टिनी बन्दुकधारीद्वारा तीन इजरायलीको हत्या

इजरायलले अधिग्रहण गरिएको वेस्ट बैंकस्थित यहुदी बस्तीको प्रवेशद्वारमा प्यालेस्टिनी बन्दुकधारीले गोली हानी तीन जना इजरायली नागरिकको हत्या गरेको प्रहरीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्