२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

संसोधन विधेयक फिर्ता नलिए आन्दोलनको आँधीबेहरीः अध्यक्ष न्यौपाने

चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले जनताको चाहना विपरित कुनै समुदाय र विदेशीलाई खुसी बनाउने उद्देश्यले ल्याएको संविधान संशोधन विधेयक फिर्ता नभए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन।

हाइटीमा सामुन्द्रिक आँधीले ल्याएको पीडा

उत्तरी आन्ध्र महासागरमा तीन दिनदेखि उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले हाइटीमा विध्वंश मच्चाएपछि पूरा देश पिडामा परेको छ । उत्तरी आन्ध्र महासागरमा गत शुक्रबारबाट उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले हाइटीमा विध्वंश मच्चाएपछि सो आँधी संयुक्त राज्य अमेरिकाको तटीय क्षेत्रतर्फ बढिरहेको छ ।

‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधी सामुन्द्रिक आँधी अमेरिकातर्फ बढ्यो

उत्तरी आन्ध्र महासागरमा हिजोदेखि उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले हैटीमा विध्वंश मच्चाएपछि सो आँधी बहामाज र संयुक्त राज्य अमेरिकातर्फ बढिरहेको छ ।

हाइटीमा आँधीले २३ को ज्यान लियो

हाइटीमा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या बिहीबार २३ पुगेको छ । बुधबार नौ जनाको मृत्यु भएको यहाँको गृह मन्त्रालयले जानकारी दिएको थियो । यस प्रकोपको कारण दशौं हजार मानिस विस्थाापित भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्