१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सातवटै प्रदेशमा विज्ञान प्रयोगशालाः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको सङ्घीय संरचनाअनुसार सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला तथा अनुसन्धान केन्द्रको स्थापना गरिने बताए। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को ३४औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले प्रदेशको विशेषताअनुसार नै यस्ता अनुसन्धान केन्द्रको स्थापना गरिनु पर्ने विचार व्यक्त गरे।

प्रमुख भन्सार नाका वीरगन्जमा साउन १ देखि आधुनिक प्रयोगशाला

वीरगन्ज– मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सारमा शनिवार अर्थात् आर्थिक बर्ष २०७३/०७४ को पहिलो दिन साउन १ देखि आधुनिक प्रयोगशाला सुरु हुँदैछ। प्रयोगशाला सुरु भएसंगै, आयातित सामानको नमुना परीक्षणका लागि काठमाडौं पठाउन र त्यसको नतिजा हप्तासम्मा पर्खिनुपर्ने समस्या समाधान हुने प्रमुख भन्सार अधिकृत सेबान्तक पोखरेलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्