१७ असार २०८१ सोमबार
image/svg+xml

कृष्णनगरको अवस्था सामान्य, कर्फ्यु हटाइयो

गत शनिवारदेखि तनावग्रस्त रहँदै आएको कपिलबस्तुको कृष्णनगरको अवस्था आजदेखि सामान्य भएको छ। दुर्गापूजाको मूर्ति विसर्जनका क्रममा स्थानीय हिन्दु र मुस्लिम समूदायबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको थियो।

कालिकोटमा दुई घन्टाका लागि कर्फ्यु फुकुवा, मृतक परिवारले २५ लाख पाउने

शनिबार दिउँसो ३ बजेदेखि लगाएको कफ्यू आइतबार दुई घन्टाका लागि फिर्ता लिएको छ । बहिान ८ बजेदखि १० बजेसम्मका लागि फिर्ता लिएको प्रशासनले जनाएको छ ।

रबरको गोली चलाउँदा स्थिति साम्य नभएपछि विर्तामोडमा कर्फ्यु

झापाको बिर्तामोडमा कफ्र्यू जारी भएको छ। आज दिउसो १स३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए। पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म कफ्र्यू जारी गरिएको हो।

झडपपछि गुलरियामा अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालय बर्दियाले अहिले बिहान १० बजेदेखि गुलरिया–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ।

सार्लोटको कर्फ्यु हटाइयो

अमेरिकाको नर्थ क्यारोलिना राज्यको सार्लाेट महानगरमा जातीय रङ्गभेद भड्किई उत्पन्न भएको व्यापक हुलदङ्गा र अनियन्त्रणिय हिंसाका कारण गतः बिहीबारदेखि लगाइएको कफ्र्यु स्थानीय समया अनुसार आइतबार रातीबाट हटाइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्