महाराष्ट्रका मुख्यमन्त्री चढेको हेलिकोप्टर दुर्घटना
भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडानावीससहित पाँच जना सवार एउटा हेलिकोप्टर दुर्घटनामा परेको छ। बिहीबार दिउँसो महाराष्ट्रकै लतपुरमा सो दुर्घटना भएको हो।
भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडानावीससहित पाँच जना सवार एउटा हेलिकोप्टर दुर्घटनामा परेको छ। बिहीबार दिउँसो महाराष्ट्रकै लतपुरमा सो दुर्घटना भएको हो।
विधानसभा निर्वाचनको मत परिणाम आएको सात दिनसम्म उत्तर प्रदेशको मुख्य मन्त्रीका बारेमा रहेको व्यापक कौतुहलता चिर्दै गोरखपुरका सांसद योगी आदित्यनाथ मुख्य मन्त्री बन्ने भएका छन्।
दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरिवालविरुद्ध एफआइआर आदेश जारी भएको छ । विधानसभा चुनावका बेला आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले उनीविरुद्ध एफआइआर आदेश दिएको हो ।
समाजवादी पार्टी अध्यक्ष मुलायम सिंह यादवले उत्तर प्रदेशका मुख्यमन्त्री एवं आफ्ना छोरा अखिलेश यादवलाई पार्टीबाट ६ वर्षकालागि निष्काशन गरेका छन्।
दक्षिणी भारतीय राज्य तामिल नाडूका मुख्यमन्त्री जयललिताको सोमबार राति निधन भएपछि तामिल नाडूको मुख्य मन्त्रीमा पनीर सेल्वम नियुक्ती भएका छन्। उनले तामिल नाडूको १९ औं मुख्यमन्त्रीको रुपमा सपथ लिएका हुन्।
तमिलनाडूकी मुख्यमन्त्री जयललिताको निधन भएको छ। चेन्नईको अपोलो अस्पतालमा उपचारको क्रममा सोमबार राति ११ः ३० मा निधन भएको भारतीय बीबीसीले जनाएको छ।
तमिलनाडूकी मुख्यमन्त्री जयललितालाई हृदयघात भएको छ। आइतबार साँझ जयललितालाई हृदयघात भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। उनको स्वास्थ्यस्थिति गम्भीर रहेको छ। उनको अपोलो अस्पतालमा उपचार भइरहेको छ।
सरकारले नयाँ संवैधानिक व्यवस्थाअनुसार प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक एवं सुविधा निर्धारण प्रक्रिया अघि बढाएको छ।
दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियालाई प्रहरीले पक्राउ गरेको छ। सिसोदियाको नेतृत्वमा आम आदमी पार्टीका ५० भन्दा बढी विद्यायक प्रधानमन्त्री निवासमा गिरफ्तारि दिन हिडेका थिए। उनीहरुलाई