२० आश्विन २०८१ आइतबार
image/svg+xml

ओरालो लाग्न रोकिएन नेप्से, ५ अंकले घट्यो परिसूचक

नयाँ आर्थिक वर्ष सुरु भएसंगै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीवार पनि गिरावट आएको छ। परिसूचक ५ दशमलव ३८ अंकले घटेर ११ सय ९३ दशमलव ३९ कायम भएको छ।

नेप्से परिसूचक ३६ अंकले बढ्यो

नेप्से सूचक बिहीबार ३६.०१ बिन्दुले बढेको छ । निरन्तर ओरालो लाग्दै आएको सेयर बजार साताको अन्तिम कारोबारको दिन उच्च अंकले बढेको हो ।

३६ बिन्दुले बढ्यो सेयर परिसूचक

बामपन्थीको सरकार बन्दा प्रायजसो घट्ने गरेको सेयर बजार यसपाली भने बढ्न पुगेको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली दोस्रो पटक प्रधानमन्त्री भएकै दिन बिहीबार बजार ३६.०१ ले बढेर नेप्से परिसुचक १४२४.९५ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक ४१ बिन्दुले घट्यो

सेयर बजार मापक नेप्से परिसूचक बिहीबार ४०.८२ बिन्दुले ओर्लिएको छ। बुधबार १६९८.९० बिन्दुमा रहेको नेप्से परिसूचक १६५८.०८ मा झरेको छ। उक्त दिन १ सय ३५ कम्पनीको १६ लाख २० हजार ७ सय ८७ कित्ता सेयर किनबेच भए। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार एक अर्ब ५० करोड ६४ लाख  रुपैयाँको सेयर किनबेच भएको छ।

नेप्से परिसूचक ४० अंकले ओरालो

धितोपत्र बजारमा नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ३२ अङ्कले ओरालो लागेर एक हजार ६५८ बिन्दुमा झरेको छ ।

नेप्सेलार्इ बीमाकाे अाड, परिसूचक पुनः १८०० नजिक

काठमाडौं– नेपाल स्टक एक्सेञ्ज(नेप्से) परिसूचक पुनः १८०० अंक नजिक पुगेको छ। मंगलबार १८०० अंक नाघेको परिसूचक बुधबारको कारोबारपछि १७८६ अंकमा ओर्लिएको थियो। तर, साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबारको बजारले परिसूचकलाई पुनः १८०० नजिक पुर्याएको हो।

१७२२ पुग्यो सेयर परिसूचक

वाणिज्य बैंकहरुको सेयर मूल्य बढ्दा सेयर बजार मापक नेप्से सोमबार १७२१.७७ बिन्दुमा पुगेको छ। बिमा र होटल समूहको सेयर मूल्यमा गिरावट आए पनि वाणिज्य बैंक समूह उचालिँदा बजारले नयाँ रेकर्ड बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्