१४ आश्विन २०८१ सोमबार
image/svg+xml

ह्ग्विोइन युभेन्टस जाने पक्का

अर्जेन्टिनाका स्ट्राइकर गोल्जालो ह्ग्विोइन इटालियन सिरी ए क्लब युभेन्टस जाने पक्का भएको छ। इटालीका संचारमा माध्यमले जनाए अनुसार युभेन्टस ह्ग्विोइनलाई अर्को सिरी ए टोली नेपोलीबाट ७९ मिलयिन युरोमा भित्र्याउन लागिएको हो।

पल्सर स्पोर्टस् अवार्ड आज

नेपाली खेलकुदमा सक्रिय युवा देखि पुराना पुस्ताका खेलाडी,प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७२ बिहीबार आयोजना हुँदैछ। अवार्डको सम्पूर्ण तयार पुरा भएको नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ।

भारतीय फुटसलमा गिग्स

वेल्स फुटबलका पूर्व सुपरस्टार रायन गिग्सले खेलाडीका रूपमा मैदानमा पुनरागमन जनाउने भएका छन्। म्यानचेस्टर युनाइटेडका महान खेलाडी एवं पूर्व सहायक प्रशिक्षक गिग्स भारतमा यसै साता सुरु हुने प्रिमियर फुटसलको पहिलो संस्करणमा खेलाडी हुँदै मैदान उत्रने आयोजकहरूले बुधबार जनाएका छन्।

म्यानचेस्टर सिटी इ–स्पोर्टस खेलाडीसँग सम्झौता गर्ने पहिलो क्लब

इङलिस प्रिमियर टोली म्यानचेस्टर सिटीले एक नयाँ खेलाडीसँग सम्झौता गरेको छ। तर ती खेलाडी सिटीको जर्सीमा भने कहिले मैदानमा उत्रने छैनन् ।

शरद ड्याटसनसँग अनुबन्धित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा खेलाडी शरद भेषावकर नेपालका लागि ड्याटसन कारको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पसँग आइतबार ब्रान्ड एम्बेसडरको रुपमा अनुबन्धित भएका छन्।

रोबटसँग यौनसुख

सेक्स डलबाटै यौनसुख पूरा गर्न सकिने भएपछि आगामी दिनमा युवा पुस्तामाझ यसको लोकप्रियता झनै बढ्ने विज्ञहरुले बताएका छन्। उनीहरुले एउटा पुरुष वा महिलालले आफ्नो 'भर्जिनिटी' पनि सोही सेक्स डलबाट तोडाउने पनि उल्लेख गरेका छन्।

पल्सर स्पोर्टस् अवार्ड साउनको पहिलो हप्ता

काठमाडौं—नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले यो वर्ष बजाज पल्सर स्पोटर्स अवार्ड आगामी साउन महिनाको पहिलो हप्ता गर्ने भएको छ।

पूर्व धकेलियो उत्तरी ध्रुव

काठमाडौं- दक्षिण एसियामा गहिरिँदो खडेरीका कारण पृथ्वीको ध्रुवीय प्रणाली प्रभावित भएको अमेरिकी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) ले जनाएको छ। खडेरीका कारण उत्तरी ध्रुव पूर्वतिर सर्दै गएको वैज्ञानिकको ठहर छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्