९ मंसिर २०८१ आइतबार
image/svg+xml

नेपाल स्काउट निर्वाचनः ५६ जना निर्वाचित

कार्यतालिका अनुसार शनिवार भएको निर्वाचनमा राष्ट्रिय परिषद सदस्य पदको लागि तालिमदल महिला, तालिमदल पुरुष र खुला स्काउटर तर्फबाट गरी ५६ जना पदाधिकारी निर्वाचित भएका समितिका संयोजक लोक बहादुर भण्डारीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्