३ असार २०८१ सोमबार
image/svg+xml

कच्ची सडकमा जोखिमपूर्ण यात्रा

मापदण्ड नपुगेका बैतडीका ग्रामीण सडकमा चल्ने सवारी साधनमा जाँदा ज्यान हत्केलामा राखेर जानुपर्ने बाध्यता छ ।

ताप्लेजुुङका कच्ची सडकमा यातायात अवरुद्ध, कयौं घर बाढी पहिराेकाे जोखिममा

गएराती परेको वर्षाले ताप्लेजुङका आधा दर्जन बढी ग्रामीण बस्ती छिर्ने कच्ची सडकमा यातायात अवरुद्ध भएको छ ।

कच्ची घर पक्की बन्दै

रसुवामा भूकम्पले भत्किएका करिब ९५ प्रतिशत निजी आवास निर्माण भइरहेका छन्। निर्माण भइरहेका अधिकांश घर ढलान गरेर बनाइँदैछ। यातायातको सञ्जालमा नजोडिएका गाउँमा समेत हेलिकप्टर, खच्चडको प्रयोग गरेर रड, सिमेन्ट, बालुवा र इँटा पु-याइएका छन्।

जिल्लाका कच्ची सडक सबै अवरुद्ध

अबिरल वर्षाका कारण आएको पहिरोले जिल्लाका ग्रामिण क्षेत्रका सबै सड्कहरुमा आवागमन अबरुद्ध भएको छ। शुक्रबार रातिदेखि जिल्लाभर परेकेा अविरल बर्षाका कारण जिल्लाका ग्रामिण क्षेत्रका सबै सड्कहरु बन्द भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्