६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

अन्तिम खेलमा पाकिस्तान विजयी

सर्फराज अहमेदको ९० रनप्रेरित पाकिस्तानले आइतबार इङ्ल्यान्डविरुद्धको अन्तिम एकदिवसीय खेल ४ विकेटले जितेको छ। हारका बाबजुद इङ्ल्यान्डले पाँच खेलको एकदिवसीय शृंखला ४–१ ले जितेको छ।

पाकिस्तानको अदालतमा आक्रमण १० को मृत्यु, ४० घाइते

पाकिस्तानको मर्दान सहरमा अवस्थित एक जिल्ला अदालतमा शुक्रबार बिहान सवेरै भएको बम आक्रमणमा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ।

इङल्याण्डले बनायो नयाँ विश्व कीर्तिमान, पाकिस्तान १६९ रनले पराजित

पाकिस्तानविरुद्धको तेस्रो एक दिवसीय खेलमा इङल्याण्डले ४ सय ४४ रनको योगफल बनाउदै नयाँ विश्व कीर्तिमान बनाएको छ। उक्त खेलमा इङल्याण्डले पाकिस्तानलाई १ यस ६९ रनले पराजित गरेका छ। पहिले ब्याटिङ गरेको इङल्याण्डले निर्धारित ५० ओभमा ३ विकेट गुमाउदै ४ सय ४४ रनको योगफल बनाएको थियो जुन एक दिवसीय एतिहासकै सर्वाधिक उच्च योगफल हो ।

विवाहको झुटो समाचार प्रशारण गरेपछि पाकिस्तानमा १३ टेलिभिजनलाई कारबाही

पाकिस्तानमा पूर्व क्रिक्रेटर तथा नेता इमरान खानको विवाहको झुटो समाचार प्रशारण गरेको भन्दै १३ टेलिभिजनलाई कारबाही गरिएको छ ।

पाकिस्तानविरुद्ध इङल्यान्ड लगातार सफल

जोय रुट र कप्तान इयान मोर्गानले अर्धशतक बनाएपछि इङ्ल्यान्डले दोस्रो एक दिवसीय क्रिकेटमा शनिबार पाकिस्तानलाई ४ विकेटले हराएको छ। जितसँगै इङ्ल्यान्डले पाँच एक दिवसीय श्रृखंलामा २–० को अग्रता लिएको छ।

पाकिस्तान–भारत विवाद उत्कर्षमा, सार्क सम्मेलनमा मोदी नजाने संकेत

भारतले पाकिस्तानमा हुने आगामी सार्क शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नपठाउने संकेत गरेको छ। पाकिस्तानबाट प्रकाशित हुने डेली टाइम्सले जनाए अनुसार भारतले प्रधानमन्त्रीको सट्टा राष्ट्रपति प्रणव मुर्खर्जी तयारी गरेको उल्लेख गरेको छ। त्यस्तै पत्रिकाले बंगलादेशबाट पनि प्रधामन्त्रीको सट्टा राष्ट्रपतिलाई पठाउने तयारी गरेको जनाएको छ।

भारतद्वारा पाकिस्तानको वार्ता प्रस्ताव अस्वीकार

भारतले पुनः दोस्रो पटक पाकिस्तानको वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । विवादास्पद क्षेत्र काश्मिरको विषयलाई लिएर विदेश सचिवस्तरको वार्ताका लागि पाकिस्तानले प्रस्ताव गरेको बताइएको छ ।

पाकिस्तान अस्पतालमा विस्फोट ४० को मृत्यु

दक्षिणपश्चिमी पाकिस्तानी सहर क्वेटामा अवस्थित एक अस्पतालमा भएको भीषण बम विस्फोटमा परी कम्तीमा ४० व्यक्तिको मृत्यु भएको समाचार छ । यस विस्फोटमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् ।

यासिर शाह चम्किँदा पाकिस्तानको सानदार जित

लेग स्पिनर यासिर शाहा चम्कदाँ पाकिस्तानले घरेलु टोली इङल्याण्डमाथि ७५ रनको सानदार जित हात पारेको छ । पहिलो टेस्टको चौथो दिन २ सय ८३ रनको विजयी लक्ष्यका साथ मैदनमा उत्रिएको इङल्याण्ड २०७ रनमा अलआउट भएको थियो ।

पाकिस्तानी किम कार्दसियनको हत्या

–पाकिस्तानी मोडल कंदील बलोचको हत्या भएको छ । उनलाई आफ्नै भाइले गोली हानेर हत्या गरेको पंजाब पुलिसले जनाएको छ । उनलाई पाकिस्तानकी किम कार्दसियन भनिन्थ्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्