३ आश्विन २०८१ बिहीबार
image/svg+xml

देवघाटमा शुरु भयो मकर स्नान मेला

मकर स्नानका लागि देवघाटघाममा शनिबार भिडभाड निकै बढेको छ। माघे संक्रातिका दिन नुहान नेपालबाट मात्रै नभई सीमावर्ती भारतीय क्षेत्रहरुबाट पनि भक्तजनहरु देवघाटधाम आउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्