४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आजको मौसम: हल्का हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली केही स्थानमा हल्का हिमपात हुने भएको छ।

आजको मौसम: तराईमा कुहिरो, हिमाली भेगमा हिमपातको सम्भावना

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

काठमाडौँमा यस वर्षकै चिसो दिन

यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीका अनुसार पश्चिमी वायुको प्रभावले बदली गराएको छ।

तराईमा हुस्सु-कुहिरोले सडक र हवाई यातायातमा सामान्य प्रभाव

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

न्यून चापीय प्रणालीको प्रभावः वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।

कस्तो छ आजको मौसम?

आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र वागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशभर बढ्यो चिसो, तराईमा हुस्सु कुहिरो

आइतबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ। आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

तापक्रम क्रमिक रूपमा घट्दै, चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसम विभागको आग्रह

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्