९ मंसिर २०८१ आइतबार
image/svg+xml

सबै अन्तर्राष्ट्रिय विमानस्थललाई पिपिपि मोडेलमा सञ्चालन गरिने

सरकारले काठमाडौँ पोखरा, भैरहवा र पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्त सहित पि.पि.पि मोडेलमा सञ्चालन गर्ने बारे अध्ययन समिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्