संसदलाई 'बिजनेश' दिनेबारे कानुन मन्त्रालयसँग प्रधानमन्त्रीको छलफल
माघ २२ गतेबाट प्रारम्भ हुने संसदलाई 'बिजनेश' दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहालले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन्।