सेयर निष्कासन गर्न लक्ष्मी टेक्नो र एसबिआई मर्चेन्टबीच सम्झौता
लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले सर्वसाधारणलाई सहभागी गराउने उद्देश्यले १४ करोड रूपैयाँको साधारण सेयर जारी गर्ने भएको छ।