१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सन्दकपुरमा पर्यटकको ओइरो, नेपालले लिन सकेन फाइदा

अधिकतर नेपाली भू–भाग रहेको नेपाल–भारतको सिमानामा पर्ने पर्यटकिय गन्तव्य सन्दकपुरमा पर्यटककको ओइरो लागेको छ। हिउँद लागेसँगै मौसम, आकाश र हिमाल मजाले खुलेको छ। मोहित तुल्याउने सुर्योदयको दृश्य देख्न थालिएको छ।

शीतल सन्दकपुर

नेपालतिरको सडक निकै विकट छ, त्यसमा पनि आफ्नै देशको सन्दकपुर डाँडो पुग्न ३ किलोमिटर भारतीय भूमि नै प्रयोग गर्नुपर्ने बाध्यता छ। नेपालतिर सडक र होटल राम्रो प्रबन्ध नहुँदा सन्दकपुरबाट भारतले चाहिँ निकै फाइदा लिइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्