२० आश्विन २०८१ आइतबार
image/svg+xml

पूर्णानन्द

के भयो त्यस्तो?आफूमा अपूर्ण हुनु हुँदैन नि। धेरै इच्छा, अभिलाषा राख्नु हुँदैन। त्यस्तो कामनाले आफैंलाई घाटा पुर्‍याउँछ। तिमी त उमेर पुगेकी पाकी मान्छे। आफूले आफैंलाई सम्हाल्नुपर्छ भन्दै देवीले सावित्रीलाई सम्झाइन्।

हार स्वीकार

कवि सम्पूर्णानन्दको देहान्तले जनमास शोकमा डुब्यो । जेठमासको डढेलो सल्किएझैं उनको स्वर्गबासको खबर घरघरमा पुग्यो । रसिक मनहरु भावविह्वल भए । मनमा वैराग्यका लहरहरु फैलाएर शोकधुनहरु बज्न थाले । मान्छेका अनुहारमा विषादका धर्का कोरिए । अकस्मात फूलको एउटा थुङ्गा चुँडिएझैं सदाका लागि कालले उनलाई चुँडेर लग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्