६ आश्विन २०८१ आइतबार
image/svg+xml

मुखर्जी भ्रमणका कारण महोत्तरीका सीमा नाकामा कडाइ

भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुर आउने भएपछि छिमेकी जिल्ला महोत्तरीको भारतसँग जोडिएको सबै नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

महोत्तरीमा भूत मेला

यस क्षेत्रकै प्रसिद्ध शक्ति पिठको रुपमा रहेको सोनामाईमा प्रत्येक वर्षझैँ यस वर्ष पनि (डाइन) बोक्सी नियन्त्रण गर्ने भूतप्रेत मेला लाग्ने भएको छ। परापूर्वकालदेखि वर्षेनि दसैंको अवसर पारेर आयोजना गरिने भूत मेलाको तयारी पूरा भएको सोनामाई मेला समारोह समितिले जनाएको छ।

विषाक्त मदिरा सेवनबाट तीनजाको मृत्यु, एक गम्भीर

लोकल मदिराले महोत्तरीमा तीन जनाको ज्यान गएको छ। एक जनाको अवस्था गम्भीर छ। सहसौला–६ का ७० वर्षीय रामवृक्ष मलिक डोम, ४० वर्षीय प्रकाश मल्लिक डोम र गौशाला ७ का पञ्च मल्लिक डोमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जनक भट्टराईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्