२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विनोदलाई मिस्टर माछापुच्छ्रेको उपाधि

पाल्पाका विनोद बज्राचार्यले तेश्रो मिस्टर माछापुच्छ्रेको उपाधि हात पारेका छन्। कास्की जिल्ला शारिरिक सुगठन तथा फिट्नेस संघले आयोजना गरेको पश्चिमाञ्चल क्षेत्रिय स्तरको प्रतियोगितामा ७५ केजी तौल माथिका हेभिवेट बज्राचार्य च्याम्पियन बनेका थिए।

माछामा आत्मनिर्भर

रुपन्देहीमा व्यवसायिक माछा पालन गर्ने किसान बढेका छन्। तुलनात्मक रुपमा थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यवसायिक माछा पालनतर्फ आकर्षित भएका हुन्।

फेवा तालमा माछाका ८ हजार भुरा छोडियो

पोखरा– जिल्ला कृषि विकास कार्यालयले बुधबार फेवा तालको खपौंदी क्षेत्रमा ८ हजार माछाका भुरा छोडेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्