६ आश्विन २०८१ आइतबार
image/svg+xml

हेलिकप्टरको पैसा मागेका छैनौ: भारतीय दूतावास

काठमाडौं- भारतीय राजदूतावासले सैन्य हेलिकप्टरको पैसा नमागेको बताएको छ। आपसी समझदारीका शर्तहरुमा आधारित रहेर भारत र नेपालबीच सैन्य सामाग्री आपूर्ति गर्ने गरिएको दूतावाशकी सेकेन्ड सेक्रेटर रुवी जसप्रीत शर्माले बताएकी छन्।

भारत कल शुल्क बुधबारबाट १ रुपैयाँ ९९ पैसा प्रतिमिनेट

काठमाडौं– एनसेलका सबै ग्राहकले अब भारतमा सुलभ शुल्कमा कुरा गर्न पाउने भएका छन्। मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले भारतको कल महशुललाई ३३ प्रतिशतले घटाउँदै, आफ्ना ग्राहकका लागि ‘इन्डिया कलिङ्’ योजना ल्याएको जनाएको छ। यो योजनाअन्र्तगतग्राहकले अब करबाहेक मात्र रु. १.९९ प्रति मिनटेमा भारतमा कल गर्न सक्नेछन्।

वर्ल्ड भिजनले बाँडेको पैसामा अनियमितता

दोलखा—भूकम्पपछि दोलखामा च्याउसरी आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई कारबाही गर्ने निकाय कमजोर हुँदा वर्ल्ड भिजन नामक विदेशी संस्थाले बाँडेको रकम दुरुपयोग भएको पाइएको छ।

नेपाली कामदारले विदेशबाट पैसा पठाउँदा शुल्क नलिन सरकारलार्इ निर्देशन

काठमाडौं– व्यवस्थापिका संसदअन्तर्गतको विकास समितिले वैदेशिक रोजगारीमा कामदार पठाउन सम्झौता गर्दा विप्रेषण(रेमिट्यान्स) बैंकिङ माध्यमबाट भित्रिने व्यवस्था गर्न सरकार तथा श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्