५ आश्विन २०८१ शनिबार
image/svg+xml

मध्य तराईका किसान टनेल खेति प्रविधितर्फ आकर्षित

टनेल प्रविधिमार्फत ग्रिन हाउसमा तरकारी खेती गर्ने क्रम काठमाडौं उपत्यकाबाट अब तराइसम्म पनि विस्तार हुन थालेको छ। मध्य तराईको सलार्ही जिल्लामा टनेल खेतिले व्यापकता पाएको हो ।

बाढीले पूर्वी तराई अस्तव्यस्त, दुई हजार घर डुबानमा

निरन्तरको वर्षाले खोलामा पानीको बहाव बढ्दा पूर्वी नेपालको जनजीवन अस्तव्यस्त छ। पूर्वी तराईमा बाढीले सयौं घर डुबानमा छन् भने पहाडमा पहिरोले सडक अवरूद्ध छन्। सुनसरी (बक्राहा) खोलाको पानी मोरङ, मधुमल्ला–५ स्थित बेतनी बस्तीनजिक पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्