६ आश्विन २०८१ आइतबार
image/svg+xml

गोदाममै थन्कियो ७१ मेट्रिक टन मल

हिउँदेबाली लगाउनका लागि ल्याइएको मललाई बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ।पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था सहकारीले नलगेपछि गोदाममा थन्किएको जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा रासायनिक मल अभाव

सुदूरपश्चिम प्रदेशमा रासायनिक मलखाद अभाव भएको छ। विगतका वर्षजस्तै यसवर्ष पनि किसानले हिउँदेबाली लगाउनका लागि आवश्यक पर्ने रासायनिक मल पाउन सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्