१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बिमलको टोली मोहन बगानको हार

नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर बिमल घर्तीमगर सम्मिलित भारतीय क्लब मोहन बगान सोमबारको खेलमा गोकुलमसँग पराजित भएको छ।

मोहन बगानमा विमलको तेस्रो खेल

नेपाली राष्ट्रिय टोलीका खेलाडी विमल घर्तीमगर सम्मिलित मोहन बगान क्लब र गोकुलमबीचको खेल जारी छ। भारतमा जारी आइ लिगमा मोहन बगानको तर्फबाट खेल्न लागेको यो उनको तेस्रो खेल हो।

मोहन बगानबाट चेन्नई सिटीविरुद्ध खेल्दै विमल

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले आज भारतीय क्लब मोहन बगानबाट चेन्नई सिटीका विरुद्ध खेल्ने भएका छन्।

विमल मोहन बगानमा आबद्ध

नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्ती मगर भारतीय आई लिगको महारथी मोहन बगान फुटबल क्लबसँग आबद्ध भएका छन्।

पर्यटकलाई आकर्षित गर्दै चिया बगान

पश्चिमाञ्चलमा नै पहिलोपटक शुरु गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ।  क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको हो। पछिल्लो समय चियाबारी हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भुजुङ की चिया कृषक मीनकुमारी गुरुङ बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्