४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दुवैमा पुष्पसदन च्याम्पियन

अभिषेक सिंहको १७ स्कोरप्रेरित आयोजक पुष्पसदनको सिनियर टोलीले शनिबार दोस्रो पुष्पसदन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जित्दा जुनियरतर्फ पनि पुष्पसदन नै च्याम्पियन भएको छ।

भारत भ्रमणबारे मन्त्री निधिद्वारा सदनलाई जानकारी

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतको रुपमा यही भदौ २ देखि ७ गतेसम्म गरेको भारत भ्रमणबारे सदनलाई जानकारी गराएका छन्।

विशेष अार्थिक क्षेत्रसम्बन्धी विधेयक सदनमा प्रस्तुत

काठमाडौँ– विशेष आर्थिक क्षेत्र (सेज) विधेयक, २०७१ व्यवस्थापिका–संसद्मा प्रस्तुत गरिएको छ । संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भीष्मराज आङ्दम्बेले साेमबार समितिको सुझाव र प्रतिवेदनसहितको विधेयक सदनमा प्रस्तुत गरेका हुन्।

‘सदन सरकार बनाउन र गिराउन व्यस्त: बाढी डुबान र पहिरोले जनता बिचल्ली’

निरन्तरको अविरल वर्षाले देशभरका विभिन्न भूभाग डुबान र पहिराको उच्च जोखिम परेका हुँदा स्थानीय समुदायलाई उद्धार गर्न र बाढीपहिराले पुर्याएको जनधनको क्षति, उद्धार तथा राहतका बारेमा सदनलाई जानकारी गराउन सांसदहरुले सरकारसित माग गरेका छन्।

सडक र सदन तताउँदै एमाले

सहज रूपमा नयाँ सरकार गठन गर्न दिन पार्टी नेताले दबाब दिए पनि प्रधानमन्त्री केपी शर्मा ओली सडक र सदन दुवैतर्फबाट विषयलाई चर्काउने तयारीमा देखिएका छन्। बजेटका आश्रित विधेयकभन्दा अघि अविश्वास प्रस्ताव ल्याए सदन अवरुद्ध पार्ने निर्णय गरेको नेकपा एमालेले भ्रातृ संगठन प्रयोग गरेर सडक तताउने योजना बनाएको छ।

कांग्रेसले आज पनि सदन अबरोध गर्ने

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि व्यवस्थापिका संसद बैठक अबरोध गर्ने तयारी गरेको छ। सरकारले आफूहरुसँग कुनै छलफल नगरेको भन्दै कांग्रेसले माग सम्बोधन नभएसम्म संसद चल्न नदिने रणनीति बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्