१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

मुलुकभर वैशाख ३१ मै चुनाव हुन्छ : उपप्रधानमन्त्री थापा

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले वैशाख ३१ गते मुलुकभरि एकै चरणमा चुनाव हुने बताएका छन् ।

चुनाव हुँदैन की भन्ने शङ्का नगरौं : उपप्रधानमन्त्री थापा

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले अब चुनाव हुदैँन की भन्ने आशङ्का नगर्न सबैसँग आग्रह गरेका छन् ।

उपप्रधानमन्त्री निधि र भारतीय राजदूत पुरीबीच भेट

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिव सिंह पुरीबीच भेट वार्ता भएको छ।

प्रधानमन्त्रीसँग चिनियाँ उपप्रधानमन्त्रीको शिष्टाचार भेट

एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन हाइनान् प्रान्तको बोआओ पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका उपप्रधानमन्त्री झाङ गोलीले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

कुनै पनि बहानामा निर्वाचन सर्दैनः उपप्रधानमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताएका छन् ।

मोर्चालाई निर्वाचनमा सहभागी हुन उपप्रधानमन्त्री थापाकोआग्रह

उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहभागी हुन आह्वान गरेका छन् ।

उपप्रधानमन्त्री निधि र भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ता

भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच विहीबार बिहान भेटवार्ता भएको छ ।

संशोधन प्रस्ताव निर्णयार्थ पेश भए समर्थन फिर्ता लिन्छौंः उपप्रधानमन्त्री थापा

उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन प्रस्तावलाई यथास्थितिमै संसदमा निर्णयार्थ पेश गरे आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रस्तावको विपक्षमा मतदान गर्ने बताएका छन्।

छैटौंपटक मन्त्रिमण्डल विस्तार, थापा उपप्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मन्त्रिपरिषद् छैटौंपटक विस्तार गरेका छन्। सरकारबाट राष्ट्रिय प्रजतन्त्र पार्टी अलग हुने चर्चा चलिरहेका बेला अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीसहित दाहालले आफ्नो नेतृत्वको सरकारमा भिœयाएका हुन्।

परराष्ट्रमन्त्री डा.महत वेल्जियमका उपप्रधानमन्त्रीबीच भेटवार्ता

बेल्जियमका भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत र बेल्जियमका उपप्रधान एवं विदेशमन्त्री दिदर रेन्डर्स्बीच ब्रसेल्समा द्विपक्षीय भेटवार्ता भएको छ।

उपप्रधानमन्त्री निधि र वेलायती राजदूतबीच भेट

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग नेपालका लागि वेलायती राजदूत रिचर्ड मरिसले भेटवार्ता गरेका छन्। उपप्रधानमन्त्री निधि भेट्न उनी मंगलबार सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका थिए।

उपप्रधानमन्त्री निधिको प्रश्न: यस्तो घिनलाग्दो राजनीति कहिलेसम्म ?

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले बिपक्षी नेकपा एमालेले खतरनाक र घिनलाग्दो राजनीति गरेको आरोप लगाएका छन्। आइतबार पर्वतको एक कार्यक्रममा बोल्दै निधिले ‘एमालेले हिमाल, पहाड, तराई मधेसको दुरी बढाउन लाग्दैछ, यस्तो खतरनाक र घिनलाग्दो राजनीति कहिलेसम्म गर्नुहुन्छ?’ भन्दै प्रश्न गरे।

एमाले नभए पनि संशोधन पारित हुन्छः उपप्रधानमन्त्री निधि

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन विधेयक संसदबाट पारित हुने दाबी गरेका छन्। नेपाल प्रेस युनियन पर्साले मंगलबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले सकभर एमालेलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको बताए।

एमाले नभए पनि संशोधन पारित हुन्छः उपप्रधानमन्त्री निधि

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन विधेयक संसदबाट पारित हुने दाबी गरेका छन्। नेपाल प्रेस युनियन पर्साले मंगलबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले सकभर एमालेलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको बताए।

संसदमा अवरोध सरकार छाड्नुको तुषः उपप्रधानमन्त्री निधि

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संसदमा एमालेले गरेको अवरोधलाई सरकारबाट बाहिरिनुको तुष भएको टिप्पणी गरेका छन्। यसअघि एमाले र कांग्रेसबीचको सहमति नै अहिलेको संविधान संशोधनको सीमांकन भएको भन्दै उनले एमालेको बिरोधको कुनै तुक नभएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्