भृकुटीमण्डपमा फर्निचर एक्स्पो
राजधानीको भृकुटीमण्डपमा छैठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ सुरु भएको छ।
राजधानीको भृकुटीमण्डपमा छैठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ सुरु भएको छ।
नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले भृकुटीमण्डपमा जुत्ता मेला सुरु गरेको छ । ‘दसैं जुत्ता महाकुम्भ मेला’मा पाँचवटा कम्पनीका जुत्ता–चप्पल बिक्रीमा राखिएको छ।
नेपाल फर्निचर तथा फर्निसिङ संघले असोज पहिलो साता राजधानीमा फर्निचर तथा फर्निसिङ एक्स्पोको आयोजना गरेको छ।
नेपाल मगर संघले आगामी माघ १ गते आफ्नो समुदायको वेशभूषा तथा संस्कृतिलाई उत्थान गर्न माघे संक्रान्ति महोत्सव भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।
बिहीबारदेखि काठमाडौं भृकुटीमण्डपमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी मेला ‘क्यान कमटेक २०१७’ सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको प्रदर्शनी असोज १ गतेसम्म चल्नेछ । सूचना, सञ्चार तथा प्रविधि क्षेत्रको व्यवसायिक विकास र प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्षजस्तै यसपालि पनि क्यान कमटेक हुन लागेको हो ।
राजधानीको केन्द्रस्थित भृकुटीमण्डपभित्र रहेको सार्वजनिक जग्गा एक सांसदले कौडीको भाउमा ठेक्कामा लिएर करोडौं आर्जन गरिरहेका छन् ।